सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेपाली काङ्ग्रेस बाजुराले क्वारेन्टाइनमा सिम बितरण

नेपाली काङ्ग्रेस बाजुराले क्वारेन्टाइनमा सिम बितरण

  • शनिबार, असार २०, २०७७
नेपाली काङ्ग्रेस बाजुराले क्वारेन्टाइनमा सिम बितरण

नेपाली काङ्ग्रेस बाजुराले भारत बाट आयर क्वारेन्टाइनमा बसेका लाई सिमकार्ड बितरण गरेको छ। नेपाली काङ्ग्रेस बाजुराका पाटी सचिब रनसिह अयडी र नेपाली काङ्ग्रेस बाजुरा का महाधिवेशन प्रतिनिधि पुर्ण बिक्रम सिंहको विशेष पहलमा तथा नेपाली काङ्ग्रेस बाजुराका महाधिबेसन प्रतिनिधि जनक बिक्रम सिंहको सहकार्यमा र नेपाल टेलिकम को सहयोग मा बाजुरा जिल्ला को खप्तड क्षेडेदह गाउँपालिकाको मालिका माबी गान्जा लगायतका क्वारेन्टाइन मा ५० जना लाई सिमकार्ड बितरण गरेको वडा सभापति नन्दु बहादुर बुढाले बताए।

वडा सदस्य हर्क शाही मालिका माबीका प्रधानाध्यापक मन बहादुर बुढा लेखापाल मान बहादुर बुढा लगायत को उपस्तिथि थियो। तेसै गरि बुढिगङ्गा नगरपालिका वार्ड नम्बर १० मा रहेको भगवती मा बि क्वारेन्टाइन मा पनि २० जना लाई सिम काड वडा सदस्य बिर्ख रावतको रोहवरमा बितरण गरेको नेपाली काङ्ग्रेस बाजुरा का आमन्त्रित सदस्य खगेन्द्र सिंहले बताए। उक्त बितरण कार्यक्रममा जगत सिंह बल सिंह लगायत को उपस्तिथि थियो । साेही अवसरमा क्वारेन्टाइनमा खटिएका २ जना सुरक्षाकर्मीलाइ पनी सिम बितरण गरेकाे नेपाली काग्रेस नेता जनक सिहंले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार