बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

  • बिहिबार, बैशाख १०, २०८३
सेयर गर्नुहोस् :
खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ । वडाध्यक्ष विष्टको ५० वर्षको उमेरमा गएराति घरमै निधन भएको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट लामो समयदेखि ब्रेन ‘क्यान्सर’बाट पीडित थिए । वडाध्यक्ष विष्टको निधनप्रति दुःख व्यक्त गर्र्दै गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले आज पालिकामा शोक बिदा दिइने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार