बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदहमा कक्षा ५ र ८ को ग्रेड बृद्धि परिक्षा बैशाख २४ देखी हुने

खप्तड छेडेदहमा कक्षा ५ र ८ को ग्रेड बृद्धि परिक्षा बैशाख २४ देखी हुने

  • सोमवार, बैशाख २२, २०८२
सेयर गर्नुहोस् :
खप्तड छेडेदहमा कक्षा ५ र ८ को ग्रेड बृद्धि परिक्षा बैशाख २४ देखी हुने

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा बैशाख २४ गते देखी गर्ने भएको छ । गाउँपालिकाले सार्बजनिक सुचना जारी गर्दै कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा २४ गते देखी २७ गते सम्म संचालन हुने जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार