• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

कुन ताल हो यो?
कला /साहित्य
कुन ताल हो यो?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — जनताले बुझ्नै नसकेको मध्य एउटा यो कुरा पनि प्रमुखछ।हिंजो त्यो नेता पञ्चे हुनेबेला राजाको वकालत गय्रो जनताले तालि ठोक्यो।ऐतिहाशिक जन आन्दोलन पछि त्यो कांग्रेसि भयो र उसैले राजतन्त्रको बिरोध गय्रो जनताले खुब तालि पिट्यो।अर्को पल्ट त्यहि नेता कम्युनिष्ट पार्टी भित्र घुसेर कांग्रेसको बिरोध गय्रो त्यो बेला पनि जनताले तालि पिट्यो।टनकपुर सम्झौता कांग्रेसले […]

कैलालीमा एक जना मृत फेला
समाचार
कैलालीमा एक जना मृत फेला
  • ४ years अगाडि

कैलाली — कैलालीमा एक जना वृद्धको शव फेला परेको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–३ स्थित बुटकौवा सडक खण्डको किनारमा सोही ठाउँका ७१ वर्षीय लालसिंह कामी मृत अवस्थामा भेटिएका हुन्। उनको शव स्थानीयले फेला पारेपछि ईलाका प्रहरी कार्यालय बौनियालाई जानकारी गराएका थिए। प्रहरीले शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएको छ।

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
समाचार
क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
  • ४ years अगाडि

जनकपुर — प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन्। नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए। “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक […]

सुरक्षित छैनन् महिला, ४ वर्षीया बालिकादेखि ८८ वर्षीया वृद्धा बलात्कारको सिकार
देश
सुरक्षित छैनन् महिला, ४ वर्षीया बालिकादेखि ८८ वर्षीया वृद्धा बलात्कारको सिकार
  • ४ years अगाडि

धनगढी — कैलालीको धनगढीमा विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार भएका छन्। पीडित महिलाका आफन्तले लामो समय सम्बन्धमा बसेर बच्चा जन्मिएपछि ती व्यक्ति सम्पर्कविहीन भएको गुनासो गरेका हुन्। २०७७ फागुन १९ गते गोदावरी नगरपालिका वडा नम्वर १० का देवहादुर महताले ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा नै दायर गरिएको थियो। जिल्ला अदालत […]

नेकपा एमालेका दुई केन्द्रीय सदस्यको एमसीसीबारे फरक मत, थापा देशको हित, शाह राष्ट्रघात (भिडीयाे सहित)
राजनीति
नेकपा एमालेका दुई केन्द्रीय सदस्यको एमसीसीबारे फरक मत, थापा देशको हित, शाह राष्ट्रघात (भिडीयाे सहित)
  • ४ years अगाडि

बाजुरा — नेकपा एमालेका दुई केन्द्रीय सदस्यहरुको एमसीसी बारे फरक मतमा देखीएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशनको उद्धघाटन समारोहमा बोल्ने क्रममा दुई जना केन्द्रीय सदस्यहरुको फरक मत रहेको देखीएको । सम्बोद्धनका क्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले एमसीसी देशको हितमा रहेको उद्धघोष गरेका थिए भने […]

आगलागीमा जलेर एक महिलाको मृत्यु
समाचार
आगलागीमा जलेर एक महिलाको मृत्यु
  • ४ years अगाडि

घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगलागी हुँदा जन्तेढुंगा गाउँपालिका(४ डम्बर्खुaaaशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो । खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक […]

बाजुरा बैकुण्ठ रैछ देउडा गित सार्वजनिक (भिडियो सहित)
बडिमालिका
बाजुरा बैकुण्ठ रैछ देउडा गित सार्वजनिक (भिडियो सहित)
  • ४ years अगाडि

बाजुरा — ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन । शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका संकृतिहरु समेटिएका छन […]

नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन : नेताको भनाइ सहमती, कार्यक्रताको रोजाई चुनाव
राजनीति
नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन : नेताको भनाइ सहमती, कार्यक्रताको रोजाई चुनाव
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौ जिल्ला अधिबेशन यही पौष २३ गते देखी सुरु भएको छ । अधिबेशनको बन्द सत्र आज शनिबार ११ बजेदेखी सुरु हुने नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख तथा अधिबेशन प्रचार प्रसार उप समितिले जनाएको छ । सातौ जिल्ला अधिबेशनको उद्धघाटन समारोहमा सम्बोद्धन गरेका प्रदेश र केन्द्रीय नेताहरुको एकै […]

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ पुस २४ गते शनिबारको राशिफल
समाचार
आज २०७८ पुस २४ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ पुस २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन […]

नेकपा एमाले बाजुराको खुला सर्त सकियाे, बन्दसर्त शनिबारबाट सुरु हुने
राजनीति
नेकपा एमाले बाजुराको खुला सर्त सकियाे, बन्दसर्त शनिबारबाट सुरु हुने
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ महाधिबेशनको खुलासत्र सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीको समिक्षालयमा संचालन गरिएको खुलासत्र कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा स्थायी कमिटि सदस्य कणर् बहादुर थापा रहेका थिए । […]

पदलोभीहरुका कारण देश अस्थिर तिर धकेलियो स्थायी कमिटि सदस्य थापा
राजनीति
पदलोभीहरुका कारण देश अस्थिर तिर धकेलियो स्थायी कमिटि सदस्य थापा
  • ४ years अगाडि

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटि सदस्य कणर् बहादुर थापाले जनताको सहयोगले मात्रै देश चलाउन सकिने बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ जिल्ला अधिबेशन उद्धघाटन समारोहका प्रमुख अतिथी समेत रहेका थापाले यस्तो बताएका हुन । जनतालाई अल्मालाएर भ्रममा पारेर देश बराबाद गर्दै आएका तत्वहरुको पछाडी भ्रममा नपर्न आग्रह गरेका […]

शेर बहादुर देउवाको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होइन, चोलेन्द्रको कृपा हो : केन्द्रीय सदस्य थापा
राजनीति
शेर बहादुर देउवाको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होइन, चोलेन्द्रको कृपा हो : केन्द्रीय सदस्य थापा
  • ४ years अगाडि

बाजुरा — शेर बहादुर देउवको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होएन चोलेन्द्रको कृपाले भएको सांसद थापाले बताए । कसैको खल्तीबाट पाएको पर्रमादेशबाट अहहिलेको सरकारले निरङकुसताको बाटोमा हिडेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज संघिय सासंद लाल बहादुर थापाले बिकाश र समृद्धी नेपालको परिकल्पना गर्ने पार्टी नेकपा एमाले नै रहेको बताएका छन । […]

जनताको बहुदलिय जनबादले मात्रै जनताको रक्षा गर्न गर्छ : केन्द्रीय सदस्य शाह
राजनीति
जनताको बहुदलिय जनबादले मात्रै जनताको रक्षा गर्न गर्छ : केन्द्रीय सदस्य शाह
  • ४ years अगाडि

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुपपश्चिम प्रदेश सासंद प्रकाश शाहले जनताको बहुदलिय जनबाद नेकपा एमाले नै जनताको रक्षा गर्ने पार्टी रहेको बताएका छन । नेकपा एमाले बाजुराको जिल्ला अधिबेशनको उद्यघाटन समारोहमा सम्बोद्धन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नेता शाहले जनताको बचाउ गर्ने पार्टी नेकपा एमाले बाहेक अरु कोही नभएको बताएका छन । राष्ट्रका […]

देशका सबैभन्दा ठुला गद्धार माधव नेपाल देउवा र प्रचण्ड हुन : केन्द्रीय सदस्य शाही
राजनीति
देशका सबैभन्दा ठुला गद्धार माधव नेपाल देउवा र प्रचण्ड हुन : केन्द्रीय सदस्य शाही
  • ४ years अगाडि

बाजुरा — नेकपा एमालका केन्द्रीय सदस्य दयाल बहादुर शाहीले हाम्रो देश नेपाललाई राष्ट्रका गद्धार प्रचण्ड देउवा र माधव नेपालका कारण देशको अस्तित्वमाथी प्राहार गरिरहेका बताएका छन । भतुवाको सज्ञा दिदै माधव नेपाल प्रचण्ड र देउवा जस्ता गद्धारहरुले गरेको गद्धारीपनलाई परास्त गर्न नेपालका सबै जनता एकजुट हुनपुर्ने बताएका छन । नेकपा एमाले बाजुराको सातौँ  जिल्ला अधिबेशनमा […]

नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे साताै जिल्ला अधिबेशन उद्घाटन समराेह २०७८ (LIVE)
बाजुरा बिशेष
नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे साताै जिल्ला अधिबेशन उद्घाटन समराेह २०७८ (LIVE)
  • ४ years अगाडि



प्रचण्डले एमाले कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागे केन्द्रीय सदस्य बोगटी
राजनीति
प्रचण्डले एमाले कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागे केन्द्रीय सदस्य बोगटी
  • ४ years अगाडि

बाजुरा — प्रचण्डले एमालेलाइ कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागेकाे नेकपा एमालेका  केन्द्रीय सदस्य सहदेव बोगटीले बताएका छन ।  नेकपा एमाले सबै तिरबाट मार खाने पार्टीको रुपमा रहेको नेकपा एमाले केन्द्रीय सदस्य सहदेब बोगटीले बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशनमा सम्बोधन गर्दै नेता बोगटीले यस्तो बताएका छन ।  बिभिन्न आरोप प्रत्यारोपका […]

बिदेशी सडेन्त्रका कारण एमालेमा माथी प्रहार भएकाे छ : संबिधानसभा सदस्य रोकाया
राजनीति
बिदेशी सडेन्त्रका कारण एमालेमा माथी प्रहार भएकाे छ : संबिधानसभा सदस्य रोकाया
  • ४ years अगाडि

बाजुरा —  बिदेशी सडेन्त्रका कारण एमाले माथी प्रहार भएइरहेकाे नेकपा एमाले लेखा अायाेगकी सदस्य तथा सम्बिधान सभा सदस्य बसुन्धरा राेकायाले बताएकी छन । नेकपा एमाले बाजुराकाे साताैँ जिल्ला अधिबेशनमा कार्यक्रममा बाेल्दै नेतृ थापाले यस्ताे बताएकी हुन । उनले थप सम्बाेधनमा बाेल्दै  नेकपा एमालेले जिल्लाको बिकाशमा ढुलो योगदान पुर्याएको पनि  बताएकी छन ।  नेपाली जनताको बिकाशमा […]

पदकै लागि माधव नेपालले पार्टी छोडेका हुन : प्रदेश सासंद रेग्मी
राजनीति
पदकै लागि माधव नेपालले पार्टी छोडेका हुन : प्रदेश सासंद रेग्मी
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले सुदुर पश्चिम प्रदेशका प्रदेश उप सचिव बल्देब रेग्मीले माधव नेपालको समुहले पदको स्वार्थका लागि पाटी बिभाजन गरेको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुरा जिल्लाको सातौ जिल्ला अधिबेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन । माधव नेपालको नेकपा समाजबादी पार्टीमा गएका सबैलाले एमालेमै फर्किन उनले अनुरोध गरेका छन ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे साताै जिल्ला अधिबेशन उद्घाटन समराेह २०७८ (LIVE)
राजनीति
नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे साताै जिल्ला अधिबेशन उद्घाटन समराेह २०७८ (LIVE)
  • ४ years अगाडि



मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समाचार
मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
  • ४ years अगाडि

इनरुवा — सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नम्बरको मोटरसाइकललाई विपरीत […]

  • « Previous
  • १
  • …
  • 330
  • 331
  • 332
  • 333
  • 334
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga