बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डले एमाले कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागे केन्द्रीय सदस्य बोगटी

प्रचण्डले एमाले कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागे केन्द्रीय सदस्य बोगटी

  • शुक्रबार, पुस २३, २०७८
प्रचण्डले एमाले कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागे केन्द्रीय सदस्य बोगटी

बाजुरा — प्रचण्डले एमालेलाइ कब्जा गर्न खोज्दा आफै पतनको बाटोमा लागेकाे नेकपा एमालेका  केन्द्रीय सदस्य सहदेव बोगटीले बताएका छन ।  नेकपा एमाले सबै तिरबाट मार खाने पार्टीको रुपमा रहेको नेकपा एमाले केन्द्रीय सदस्य सहदेब बोगटीले बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशनमा सम्बोधन गर्दै नेता बोगटीले यस्तो बताएका छन ।  बिभिन्न आरोप प्रत्यारोपका कारण आफु स्वाभिमान र नैतिकता प्रदर्शन गर्नका लागि भए पनि आफु एमालेको पक्षमा रहेको बताएका छन ।
प्रचण्डका कारण देशमा बिखण्डन आएको केन्द्रीय सदस्य बोगटीले बताएका छन । सम्बोधनका क्रममा नेकपा माओबादीका अध्ययक्ष प्रचण्डले नेकपा एमाले कब्जा गर्ने दुस्साहस गरेका र आफै पतनको बाटोमा लागेको उद्यघोष गरेका छन । एमालेको भाग खोस्न आएका प्रचण्ड आफै पतनको बाटोमा गएका उनले बताए ।
प्रचण्डको बानीका कारण प्रचण्ड संग जान नसकिएको उनले बताएका छन । पार्टी बिभाजनकाे मुख्य दाेसी प्रचण्ड नै रहेकाे बताए । अर्काे प्रसंगमा बाजुरा दुर्गमकाे रूपमा नरहेकाे बताएका छन । राजनिति रूपमा हामी अगाडी रहेकाेले राष्टिय राजनतिमा अगाडी गैसकेकाे अब जिल्लाकाे बिकाशमा सबै नेता एक ठाउँमा उभिने बताएका छन । यदि बाजुराकाे बिकाशकाे गति अगाडी बढेन भने त्याे दाेस नेताहरूलाइ दिन अनुराेध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार