• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा
देश
बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा
  • ४ years अगाडि

काठमाडौं — बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै […]

२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा
देश
२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा
  • ४ years अगाडि

काठमाडौं — संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार […]

रामकुमारी झाक्री धनगढी आउदै
राजनीति
रामकुमारी झाक्री धनगढी आउदै
  • ४ years अगाडि

धनगढी — शहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढी आउने भएकी छन्। झाक्री मन्त्री भएपछि पहिलोपटक भोलि बिहान सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आउन लागेकी हुन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै झाक्री विभिन्न जिल्लाहरुका राजनैतिक कार्यक्रमहरुमा सक्रिय बनेकी छन्।

जाली फटाहाहरुलाई निर्वाचनबाटै ठेगान लगाउन सक्छौँः ओली
राजनीति
जाली फटाहाहरुलाई निर्वाचनबाटै ठेगान लगाउन सक्छौँः ओली
  • ४ years अगाडि

धनगढी — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन्। उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे। ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ। महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने। उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाए। […]

धनगढीमा युवककाे हत्याः बाजुराका दुई जना पक्राउ
देश
धनगढीमा युवककाे हत्याः बाजुराका दुई जना पक्राउ
  • ४ years अगाडि

धनगढी —  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र […]

इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा
राजनीति
इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा
  • ४ years अगाडि

काठमाडौं — इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ । ३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् । कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई समूहमा विभाजित भएको छ । […]

आर्थिक अभाबमा मुटुको रोग पाल्दै २२ बर्षिय मिना
देश
आर्थिक अभाबमा मुटुको रोग पाल्दै २२ बर्षिय मिना
  • ४ years अगाडि

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्यु कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक बर्ष भइसकेको मिनाले […]

गैरआवासीय नेपाली संघ विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति
देश
गैरआवासीय नेपाली संघ विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति
  • ४ years अगाडि

काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै […]

डोटीका एक किशोर चार दिनदेखि बेपत्ता
समाचार
डोटीका एक किशोर चार दिनदेखि बेपत्ता
  • ४ years अगाडि

धनगढी — डोटीका एक किशोर चार दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का १६ वर्षीय विनोद विक गत मंगलबार नाचनथली मोडबाट बेपत्ता भएका हुन्। उनी घरमा आमा बुबाबीच सामान्य झगडा हुँदा राति १० बजे घरबाट निस्केका बताइएको छ। विनोदका बुबा भक्त विकले छोरासँग मोबाइल पनि नभएको र आफन्त तथा उनका साथीभाइसँग बुझ्दा कहीँ […]

भारतमा पांच राज्यको चुनावी नतिजा!
विचार/ब्लग
भारतमा पांच राज्यको चुनावी नतिजा!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले भारतको पांचौटा राज्यमा भएको चुनावमा कांग्रेस को नराम्ररी हार भएकोछ।बिजेपीले चारौं जिल्लामा सरकार बनाउँने भएकोछ। तर सबैभन्दा फाइदा अहिले आम आदमी पार्टीलाई पञ्जाबमा धेरै ठुलो बहुमत मिलेकोछ कुल११७सिटमा अरबिन्द केजरीवालको पार्टीलाई ९२सिट दुईतिहाई बहुमत प्राप्त भयो यो ठुलो सफलताहो। अहिलेको पांचौ सिटको निम्न अनुसारको मत प्राप्त भयो। पंजाबमा ११७सिट आम आदमी […]

एप्पलको सबैभन्दा सस्तो फाइभ जी आइफोन, यी हुन् फिचर्स
सुचना प्रबिधी
एप्पलको सबैभन्दा सस्तो फाइभ जी आइफोन, यी हुन् फिचर्स
  • ४ years अगाडि

एप्पलले आफ्नो सबैभन्दा सस्तो आइफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । साथै आइप्याड एयर ट्याबलेट र नयाँ शक्तिशाली डेस्कटप कम्प्युटर पनि एकसाथ सार्वजनिक गरेको गर्‍यो । एक विशेष समारोहमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सबैभन्दा सस्तो आइफोनको रुपमा रहेको आइफोन एस इ २०२२ सार्वजनिक गरेका हुन् । आइफोन SE २०२२ फाइभ जीमा एप्पलको सबैभन्दा […]

बार्षिक उत्सवकाे अवसरमा सेन्चुरी बैकंद्धारा बित्तिय साक्षरता कक्षा संचालन
बडिमालिका
बार्षिक उत्सवकाे अवसरमा सेन्चुरी बैकंद्धारा बित्तिय साक्षरता कक्षा संचालन
  • ४ years अगाडि

बाजुरा — जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेको सेन्चुरी कमर्सियल बैंककाे एघारौं बार्षिक उत्सवकाे अबसरमा साक्षरता कक्षा संचालन गरेकाे छ । बैकले जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे बाजुरा क्याम्पसमा साक्षरता कक्षा संचालन गरेकाे हाे । बाजुरा क्याम्पसमा अध्यानरत ५० जना भन्दा बढि बिद्यार्थी हरूलाई बित्तीय साक्षरता दिएकाे बैंकका सहायक प्रबन्धक मेघराज शाहीले बताए । बित्तिय सम्बन्धि सेन्चुरी कमर्सियल […]

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै
देश
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै
  • ४ years अगाडि

काठमाडौं —  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव […]

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा
सुचना प्रबिधी
आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा
  • ४ years अगाडि

देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति […]

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ साल फागुन २७ गते शुक्रबारको राशिफल
समाचार
आज २०७८ साल फागुन २७ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ फागुन २७ गते शुक्रबार मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता […]

बाजुरामा मोटरसाइकलको ठक्करबाट बालिका घाइते
बडिमालिका
बाजुरामा मोटरसाइकलको ठक्करबाट बालिका घाइते
  • ४ years अगाडि

बाजुरा– बाजुरा सदरमुकाम क्पाम्पस रोडमा माेटर साइकलकाे ठक्करबाट एक बालिका घाइते भएकी छन् । बिहिबार करिव ६ बजेतिर क्याम्पस रोड नजिकै छेउ सडकमा खेल्दै गरेकी बडिमालिका नगरपालिका वडा न. ८ का हिक्मत रावलकी ६ बर्षिया छोरी सम्झना रावल रहेकी छन् । सदरमुकाम मार्तडी देखि कोल्टी जादै गरेको सु .प प्र ००८ प . ७५४६ नम्मर […]

बुढीनन्दाका जेष्ठ नागरिकलाई कम्बल वितरण
देश
बुढीनन्दाका जेष्ठ नागरिकलाई कम्बल वितरण
  • ४ years अगाडि

बाजुरा — बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकहरुलाई कम्वल वितरण गरिएको छ । बुढीनन्दा नगरपालिका महिला तथा वालवालिकाका शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ६० वर्ष भन्दा माथिका अति विपन्न गरिब जेष्ठनागरिकलाई कम्वल वितरण गरिएको हो । नगरपालिकाका प्रतेक वडावाट ३ जनाका दरले १० वटा वडाका ३० जनालाई न्यानो कम्वल वितरण गरिएको हो । चिसो वाट बृद्धबृद्धा […]

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो
समाचार
संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो
  • ४ years अगाडि

विराटनगर — संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा मादी नगरपालिका–६ […]

२२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् यी युवतीले
समाचार
२२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् यी युवतीले
  • ४ years अगाडि

तपाईं तरकारी र फलफूल नखाइकन कति समयसम्म रहन सक्नुहोला । एकजना युवतीले चाहिँ २२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् । खानादेखि डर लाग्ने रोग अर्थात् फूड फोबियाका कारण उनले केवल चिकेट नगेट र चिप्सको सहारामा २२ वर्षदेखि प्राण धानिरहेकी छिन् । बेलायतको क्याम्ब्रिजमा बस्ने २५ वर्षीया समर मोनरोका अनुसार उनलाई अभोइडिङ रेस्ट्रिक्टेड फूड इन्टेक […]

म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौंः नेपाल प्रहरी
समाचार
म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौंः नेपाल प्रहरी
  • ४ years अगाडि

काठमाडौं — प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भर्ना खुलिनसकेकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएकोमा ध्या प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको विहीबार विज्ञप्तिमार्फत जनाएको हो। ‘प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म त्यस्तो सूचना प्रकाशित तथा प्रशारित नगरिएको […]

  • « Previous
  • १
  • …
  • 268
  • 269
  • 270
  • 271
  • 272
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga