बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, फाल्गुन २७, २०७८
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार