मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा

बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा

  • शुक्रबार, फाल्गुन २७, २०७८
बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा

काठमाडौं — बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।साभार अनलाइनअबर ।

राजस्व अनुसन्धान विभागको विज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार