शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • रामकुमारी झाक्री धनगढी आउदै

रामकुमारी झाक्री धनगढी आउदै

  • शुक्रबार, फाल्गुन २७, २०७८
रामकुमारी झाक्री धनगढी आउदै

धनगढी — शहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढी आउने भएकी छन्। झाक्री मन्त्री भएपछि पहिलोपटक भोलि बिहान सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आउन लागेकी हुन्।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै झाक्री विभिन्न जिल्लाहरुका राजनैतिक कार्यक्रमहरुमा सक्रिय बनेकी छन्।

चर्चामा

सम्बन्धित समाचार