शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा

  • शुक्रबार, फाल्गुन २७, २०७८
आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा चट्याङसहित वर्षा

देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार