बडिमालिका नगरपालिकामा खाद्य संस्थानको कुहिएको चामल राहत बितरणमा लगेपछि.. (भिडियाे सहित)
बडिमालिका नगरपालिकामा खाद्य संस्थान बाट राहत बितरणका लागि लिएको चामल कुहिएको पाइएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ४ मा बाडेको चामल कुहिएको स्थानिय नरेन्द्र नाथले वताएका छन् । आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बडिमालिका खबरलाई वताएका छन् । बितरण गर्दा पुरै कट्टा मिलाएर बाडेको थियो, घरमा ल्याएर खोलेर बाडौ भन्दा […]