कोरोनालाई परास्त गर्ने बेला हो, नेताबीच कुस्ती खेलाउने होइन-माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सरल स्वभावका छन् । उनी समन्वयकारी र धैर्यवान नेताको परिचय बनाउन सफल छन् । कोरोना भाइरसको महामारीमा राजनीतिक शक्तिसंघर्ष सोच्न पनि नहुने भन्दै सबै मिलेर जानुपर्ने बताएका छन् । सरकारले लकडाउनलाई झन् टाइट गरेको छ, जनताहरुले खान पनि पाएनन्, घर जान पाएनन् अब समस्याको समाधान […]