एमसिसी : अहिले अमेरिकी सेना देख्ने नजरले पहिले किन देखेन ?
दूताबासमा पार्टी, संसद, संसदिय क्षेत्र, विभाग सबैका पत्र बोकेर वर्षमा १०/२० वटा एम्बुलेन्स प्राप्त गरि दशकौ देखि आफ्नो भुभागको नक्शा सम्ममा सौदा गर्न आदत परेकाहरु ५५ अर्व अनुदानमा र डेडिकेटेड प्रोजेक्टमा कमिसन न पाउने झोंकले पार्टी, प्रतिष्ठा उत्तर दायित्व र भूमिकाको सागर छोडेर कुण्ठाको बाल्टिनमा डुबुल्कि मार्दै गर्नेहरु सङ्ग दयाभाब बाहेक अरु के प्रकट गर्न […]