माछापुच्छ्रे, बेगनास र रुपातालको सुन्दरता नियाल्दा, तस्बिरमा हेर्नुहोस्
गत वर्ष ठ्याक्कै यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटहरुको घुइँचो थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष पर्यटकीय गतिविधि शुन्य छ । कहिले महामारी हट्ला र पुरानै अवस्थामा पर्यटकीय गतिविधि फर्केला भन्ने पर्खाइमा सरोकारवाला देखिन्छन् । नेपाल आउने विदेशी तथा आन्तरिक पर्यटककै पनि आकर्षक गन्तव्य हो, पोखरा । यहाँका ताल, गुम्बा, […]