बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पर्यटन
  • आहा ! कालाजग्रामा पदमार्ग (फोटो फिचर)

आहा ! कालाजग्रामा पदमार्ग (फोटो फिचर)

  • शनिबार, कार्तिक १५, २०७७
आहा ! कालाजग्रामा पदमार्ग (फोटो फिचर)

बाजुरा–बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको बिचमा पर्ने धार्मिक तथा पर्यटकिय स्थल कालाजग्रामा पदमार्ग निर्माण भएको छ । बडिमालिका ७ ढम्कने बाट करिब २ किलोमिटर पदमार्ग निर्माण भएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्ययाले वताएका छन् । पदमार्ग निर्माण हुँदा कालाजग्रा जानआउन सहज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार