सुचना प्रबिधी

आगामी तीन दिनको मौसम पूर्वानुमान :  देशभर  चिसो बढ्ने
सुचना प्रबिधी
आगामी तीन दिनको मौसम पूर्वानुमान :  देशभर  चिसो बढ्ने
  • २ years अगाडि

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकि भू-भागको  मौसम सामान्यतया सफा रहेको छ। २०७८ पौष ५ गते (सोमबार) दिउँसो :  बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती : देशभरि आंशिक बदली  रहनेछ। २०७८ पौष ६ गते (मंगलबार) दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा  आंशिक बदली रहनेछ। रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती : प्रदेश […]