एक साता देखि सात स्थानिय तह सञ्चार बिहिन
बडिमािलका समचार बाजुरा, ३ फाल्गुण बाजुरा, मुगु र हुम्लाका सात स्थानिय तह एकसाता देखि सञ्चार बिहिन बनेका छन् । हिमँपात सगै चट्याङ्गले टावरमा क्षति पुयाएपछि एकसाता देखि सञ्चार बिहिन बनेको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ । बाजुराको कालाजाग्रामा रहेको टावर बिग्रेका कारणले सञ्चार बिमुख बनेको हुन् । बाजुराका उत्तरी क्षेत्रका बुढिन्नदा नगरपालिका, स्बामिकार्तिक खापर […]