मुगुका आगलागि पिडितलाई राहत सामाग्रि सहयोग
मुगु–मुगुको सदरमुकाम गमगढी तल्लो बजारमा आगलागि बाट पिडित भएको परिवारलाई राहत सामाग्रि सहयोग गरिएको छ । नेपाल राईजिंगको आर्थिक सहयोग ४७ आगलागि पिडित परिवारलाइ सहयोग गरिएको अर्जुन जंग मल्लले वताएका छन् । आगलागि पिडित परिवारलाई चामल, दाल, तेल लगायत खाद्य सामाग्रि भाडाकुडा, खाना पकाउने र साबुन मास्क तेल सहयोग गरिएको हो । समस्या परेको बेला […]