धूमपान मुटु र मस्तिष्कलाई पनि घातक
काठमाडौं — चुरोट एवं सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी छ ? छ भने, आजै÷अहिल्यै छोड्नुहोस्। नत्र तपाई क्यान्सरको घरभित्र छिर्दै हुनुहुन्छ। सुर्तीमा ४३ वटा क्यान्सर लगाउने तत्त्व हुन्छन्। यसको सेवनपछि क्रमशः खानामा रुचि नहुने, पेट गडबडी हुनेदेखि शरीरका विभिन्न अंगमा क्षति पुर्याउने चिकित्सकहरू बताउँछन्। धूमपानले आँखाको दृष्टि क्षमतामा असर गर्ने, श्वास गन्हाउने, गिजा बिग्रिने, मुखमा […]