मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

  • मङ्लबार, चैत्र २७, २०८०
कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

सुर्खेत — कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।

चर्चामा

सम्बन्धित समाचार