बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

  • बुधबार, चैत्र २८, २०८०
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौं — राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।

लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो

चर्चामा

सम्बन्धित समाचार