कोरोना परीक्षण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्यो ५० करोड खर्च
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा सम्बोधन गरेका छन्। उनले समसामयीक विषयमा प्रदेश सभामा सम्बोधन गरेका हुन्। उनले प्रदेशको प्रकोपको क्षती, कोरोनाको प्रभाव तथा रोकथापका लागि भएका प्रयासका बारेमा सभालाई जानकारी दिएका हुन्। उनले विभिन्न प्रकोपबाट प्रदेशमा ४३ जनाको मृत्यु भएको प्रदेश सभालाई जानकारी दिए। उनले बाढी, पहिरो, लगाएतका प्रकोपका कारण उनीहरुको मृत्यु भएको […]