• होमपेज
  • प्रदेश ७
  • भदौ १ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

भदौ १ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

  • सोमवार, साउन ३०, २०७९
भदौ १ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

उक्त दिन प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार