दार्चुलामा ग्यास लिक भएर आगलागी
दार्चुला – दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ। जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो। शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने […]