बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • खेलकुद
  • शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

काठमाडौं– सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । यस्तै सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार