• होमपेज
  • समाज
  • कैलालीमा ५ जना जुवाडे पक्राउ

कैलालीमा ५ जना जुवाडे पक्राउ

  • शनिबार, फाल्गुन २०, २०७९
कैलालीमा ५ जना जुवाडे पक्राउ

कैलाली  –   कैलालीमा ५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका –३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोहि गाउँपालिका –१ दुगौँला बस्ने ४९बर्षीय चन्द्रभान बम सहित ५ जना पक्राउ परेका छन्

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित शुक्रबार पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार