बझाङमा नुन लिन घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता
अर्थ जङ्ग शाही, बझाङ — बझाङमा नुन लिनका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता भएकाे छ । बझाङका स्थानीय बासिन्दाहरुले नुनका लिनका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्ने वाध्यता रहेकाे बताएका छन । बझाङका स्थानीयवासीहरुले नुन लिनकै लागि दिन बिताउनु पर्ने बाध्यता छ। भौगोलिक विकटताका कारण सजिलै नुन पाइँदैन । सरकारले लगेको नुन किन्नका लागि सर्वसाधारणको भीडभाड हुने […]