सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • बैतडीका एक युवक सुनको ब्रासलेटसहित पक्राउ

बैतडीका एक युवक सुनको ब्रासलेटसहित पक्राउ

  • मङ्लबार, साउन १६, २०८०
बैतडीका एक युवक सुनको ब्रासलेटसहित पक्राउ

बैतडी— बैतडीका एक युवक सुनको ब्रासलेटसहित  पक्राउ परेका छन्। जिल्लाकाे पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सुनको ब्रासलेटसहित पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

उनी कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका थिए । भण्डारीको साथबाट ८१ ग्राम तौल बराबरको ब्रासलेट बरामद गरिएको छ। प्रहरीले भण्डारीले लुकाई छिपाई गरेर ब्रासलेट ल्याएकोले पक्राउ गरिएको बताइएकाे छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार