कर्णालीमा गठबन्धनको बहुमत, सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको होडबाजी
कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो । प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कुल ४० सिटमध्ये नेपाली कांग्रेसले १४ सिट प्राप्त गर्ने देखिएको छ । मतपरिणामअनुसार कांग्रेस र एमालेले समानुपातिकमा ५/५, माओवादीले ४, नेकपा एकीकृत […]