शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

  • आइतवार, मंसिर ४, २०७९
हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

हुम्ला  – हुम्लाकाे चङ्खेली गाउँपालिका-५ नेप्कास्थित डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए । एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार