बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • जुम्लामा मतगणना सुरु

जुम्लामा मतगणना सुरु

  • सोमवार, मंसिर ५, २०७९
जुम्लामा मतगणना सुरु

जुम्ला । जुम्लामा मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतामका अनुसार प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले प्रतिस्पर्धामा छन् ।

कुल मतदाता ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा ४५ हजार ५९ मत अर्थात ६५ प्रतिशत मत खसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार