सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ८६ पुग्यो
धनगढी : सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ। धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष […]