बुढेशकालमा बच्चा पाँउदै बाजुराका महिला
प्रकाश सिंह बाजुरा, २७ फागुन स्वामिकार्तिक २ कि ४२ बर्षिय आवर्मा बुढाले १३ औ सन्तानका रुपमा छोरा जन्माएकि छन् । १५ बर्षमा बिहे गरेकि आवर्माले ९ बच्चा जिवित जन्माईन्, ४ वटा बच्चा मृतक बच्चा जन्माएको उनले वताईन् । ९ वटा मध्ये ७ वटा छोरी जन्माएकि छन्, भने दुई वटा छोरा जन्माएको उनका श्रीमान पायन बुढाले […]