बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • नेपाल प्रहरीका ८२ डिएसपीको सरूवा (सरूवाको सूचीसहित)

नेपाल प्रहरीका ८२ डिएसपीको सरूवा (सरूवाको सूचीसहित)

  • सोमवार, फाल्गुन २०, २०७५
नेपाल प्रहरीका ८२ डिएसपीको सरूवा (सरूवाको सूचीसहित)

२० फागुन, काठमाडाैँ । नेपाल प्रहरीका ८२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार निर्णय गरी एकै पटक ८२ डिएसपीको सरूवा गरेका हुन । ओखलढुंगाका डिएसपी अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएका छन ।

कुमोध ढुंगेल जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट सरूवा भएका छन । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी चरेन्द्र चन्दले महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मेबारी पाएका छन । महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवि कोइराला क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण धनुषा सरूवा भएका छन ।

हेर्नुहोस् सरूवाको विवरण 

dsp-transfer-janapad-2075-11-20

चर्चामा

सम्बन्धित समाचार