बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कलिलो खुट्टामा बोराको भारी बोकेको तस्बिर भाइरल ! (तस्बिर सहित)

कलिलो खुट्टामा बोराको भारी बोकेको तस्बिर भाइरल ! (तस्बिर सहित)

  • शुक्रबार, फाल्गुन १७, २०७५
कलिलो खुट्टामा बोराको भारी बोकेको तस्बिर भाइरल ! (तस्बिर सहित)

काठमाडौँ : सामाजिक संजाल अहिले विश्वमा नै अगाडी रहेको छ । सामाजिक संजालले धेरैको कुरा हरु एक सेकेन्डमै भाइरल बनाउने अनि हामीलाई चाडो सूचना दिने माध्यम बनेको छ । यसको सहि सदुपयोगले कतिको जीवनमा नौलो आयाम पनि ल्याएको छ भने यसको दुरुपयोगले कतिको जीवन बर्बाद पनि भएको घटना हरु हामीले सुन्दै आएका छौ ।

अहिले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर भाइरल भएको छ । उक्त तस्बिरमा अन्दाजी ६/७ बर्षको एक बालकले भारी बोकेको देख्न सकिन्छ । तस्बिरमा हेर्दा उक्त तस्बिर काठमाडौँ मै खिचेको जस्तो देखिन्छ तर कसले कहाँ खिचेको भने उल्लेख गरेको छैन ।

हेर्नुस उक्त तस्बिर

 

Copyright by The News Nepal

चर्चामा

सम्बन्धित समाचार