श्रीमतीलाई आफ्नो मिर्गौला दिएर बचाउने श्रीमान
माया त माया हो… ‘कति माया गर्नुहुन्छ श्रीमतीलाई ?’, बाबुराम तामाङलाई सिधा प्रश्न । ‘औधी माया गर्छु मेरी बुढीलाई,’ सोझो उत्तर । श्रीमतीप्रति माया व्यक्त गर्ने योभन्दा बढी शब्द भेटाउँदैनन्, बाबुराम । मानौं यो संसारमा उनको माया व्यक्त गर्नका लागि पर्याप्त शब्द अविष्कारै भएको छैन । ‘माया त भन्नको लागि होइन, गर्नका लागि हो,’ श्रीमतीतर्फ […]