सडक चाडो संचालनको लागि नेकपाका नेताले गराए सरकारको ध्यान आर्कषण
बाजुरा २६ साउन– लगाताको बर्षाका कारण बिगत एक पहिना देखी अबरुद्ध साफे मार्तडी सडक चोडा सन्चालनको लागि पहल थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्णबहादुर थापा, बाजुरा जिल्लाका प्रतिनिधि समभा सदस्य नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य लालबहादुर थापा, लगाएतका नेताहरुले नेपाल सरकारका भौतिक पूर्बाधार यातायात मन्त्री बसन्त नेम्वाङ लाई भेटेर […]