जनक बिक्रम सिंहद्धारा प्रदेश प्रतिनिधिमा उम्मेद्धारी घोषणा
बाजुरा — सहमति, सहकार्य एकताको लागि भन्दै १४ औँ महाधिवेशन भन्ने नाराका साथ बाजुराबाट जनक बिक्रम सिहंले प्रदेश प्रतिनधीमा उम्मेद्धारी घाेषणा गरेका छन । आफु युवा देखि बृद्धा सम्म नेतृत्वका लागि १४ औँ महाधिबेशनमा प्रदेश प्रतिनिधिमा उम्मेद्धारी रहेको बताए । उनले नेपाली कांग्रेसका सम्पुर्ण युवाहरुको संरक्षणको लागि, महिला बालबालिका, दलित र पिक्षडिएको समुदायको उत्थानको लागि […]