शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

  • बिहिबार, अशोज ६, २०७९
पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

काठमाडाै–नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

चर्चामा

सम्बन्धित समाचार