शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • औषधि व्यवस्था विभागमा ठूलो संख्यामा कर्मचारी माग

औषधि व्यवस्था विभागमा ठूलो संख्यामा कर्मचारी माग

  • मङ्लबार, अशोज ४, २०७९
औषधि व्यवस्था विभागमा ठूलो संख्यामा कर्मचारी माग

धनगढी –औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ। विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ।

चर्चामा

सम्बन्धित समाचार