जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय
जुम्ला : जुम्लामा खस सभ्यतासहितको संग्रहालय बन्ने भएको छ। शुक्रबार सिंजा गाउँपालिका-२ विष्ट वाडामा बहु प्रतिष्ठित सिंजा सभ्यता खस संग्रहालयको शिलान्यास गरिएसँगै संग्रहालय बन्ने पक्कापक्की भएको हो। नेपाली उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको ५० लाख सहयोग, कर्णाली प्रदेशको समन्वय र भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा खस संग्रहालयको शिलान्यास गरिएको हो। खस भाषा […]