बिहिबार, अशोज ७, २०७८
  • होमपेज
  • समाचार
  • पत्रकार बिनय कुमारलाल दास,रबिन्द्र साहको पहलमा प्रभा सिंहले आमरण अनशन तोडियो।

पत्रकार बिनय कुमारलाल दास,रबिन्द्र साहको पहलमा प्रभा सिंहले आमरण अनशन तोडियो।

  • शुक्रबार, असार १८, २०७८
पत्रकार बिनय कुमारलाल दास,रबिन्द्र साहको पहलमा प्रभा सिंहले आमरण अनशन तोडियो।

मेवालाल यादव,रौतहट — रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको विरुद्धमा ५ दिन देखि आमरण अनशनमा बसेकी महिला अगुवा एबम पत्रकार प्रभा सिंहले शान्ति सुरक्षाको ख्याल राख्दै तत्कालको लागि आमरण तोडियोको छ। पत्रकार प्रभा सिंहले आज राति करिब ९ बज्जेको समयमा गौर अस्पातालमा वरिष्ठ पत्रकार बिनय कुमारलाल दास र पुर्व पत्रकार महासंगको अध्यक्ष रबिन्द्र प्रसाद साहको संयुक्त पहलमा अबिर ,माला लगाई र जुश खुवाई पत्रकार प्रभा सिंहले आमरण अनशन तोडियोको छ। पत्रकार प्रभा सिंहले आज पत्रकार सम्मेलनमा मेरो मांग पुरा न भए सम्म मा मात्र आमरण अनशन तोडियोको छु तर आन्दोलन जारी रहने छ । अब उपरान्त कडा आन्दोलनको त्यारिको लागि सम्पुर्ण नगरवासिको सहयोग र समर्थनका लागि अनुरोध छ। न्याय प्रेमी जनताको लागि मरि मेटिने छु। सो पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार बिनय कुमार लाल दास, रौतहट शाखाको पुर्व पत्रकार महासंगको अध्यक्ष रबिन्द्र प्रसाद साह,आरोही टि.भीको अध्यक्ष मेवालाल यादव ,पत्रकार चन्दन महतो ,हनुमत यादव ,प्रहरी सहित समाजसेवी बिनोद कुमार सिंहको उपस्तिथी रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार