बडिमालिकाकाे पिनालेखमा खुल्यो ‘केपी बा’ बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म
बाजुरा– बडीमालिका नगरपालिका–१ पिनालेखमा एक महिलाले केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म नामक फर्म दर्ता गरेकी छिन्। पिनालेख निवासी नन्दा कुमारी नाथले उक्त फर्म आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेकी हुन्। तरकारी, खरभुजा कन्दमुल उत्पादन, भेडापालन, पशुपंक्षी पालन तथा मिश्रित खेती गर्ने उदेश्यले खोलिएको उक्त फर्मको नाम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रभावित भएर राखिएको […]