शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेसबाट बालकृष्ण खाँड मन्त्री बन्ने

कांग्रेसबाट बालकृष्ण खाँड मन्त्री बन्ने

  • मङ्लबार, असार २९, २०७८
कांग्रेसबाट बालकृष्ण खाँड मन्त्री बन्ने

काठमाडौं — शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।

चर्चामा

सम्बन्धित समाचार