जुवा अखडामा प्रहरीको छापा : १७ जना पक्राउ, भाग्दा लडेर जुवाडे घाइते
झापा — झापाको दमकस्थित एउटा घरमा सञ्चालन भएको जुवा अखडामा छापा मारेर प्रहरीले गएराति १७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले कौडा र नगदसहित गएराति पौने १२ बजे उनीहरुलाई समातेको हो। पक्राउ पर्नेमा भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका […]