बाजुराको कोल्टी क्षेत्रका ४ वटा मेडिकल शिल
बाजुरा — जिल्लाको उत्तरी क्षेत्रमा रहेका ४ ओटा मेडिकलहरु औषधी ब्यबस्था बिभागले शिल गरेको छ । मेडिकलहरु गैरकानुनी रुपमा चलाएको भन्दै औषधी ब्यबस्था बिभागले मेडिकलहरु शिल गरेको हो । कोल्टीमा रहेका नबिन मेडिकल, बिशाल आयुबेर्द औषधी पशल शिल गरेको छ भने प्रभा आयुबेर्द पसलका संचालक सन्तोष साह भने फरार रहेको बुझिएको छ । त्यसै गरि […]