शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ,
शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ, पहिले त हामी छिमेककै हार गुहारमा आयौँ। गोर्खाभर्ति केन्द्र खल्यो सुगौलीको सेरो फेरो, बलिकै बोका बन्न छिमेकको दुलारमा आयौँ। रहर कस्लाई थियो आफ्नो गाउँ र घर छाड्ने, दियो नोकरीको झाँसा र त रोजगारमा आयौँ। वीर पौरखिकै शन्तान भएर त होला हामीहरु, आफ्नो जोस र जांगर लिएर बजारमा आयौं। […]