बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान प्रक्रिया स्थगित

बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान प्रक्रिया स्थगित

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुरामा बुढीगंगा ७ र जगन्नाथको २ नम्वर वडामा मतदान प्रक्रिया स्थगित

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि र जगन्नाथको २ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ ।
निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका ८ को मतदान केन्द्रमा पनि तनावपूर्ण बनेको छ । त्यसै गरी त्रिवेणी नगरपालिकाका केही वडामा समेत एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएको छ ।

चर्चामा

सम्बन्धित समाचार