बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • प्रहरी प्रशासनको लापर्बाहीले बझाङको जयपृथ्वी नगरपालिकामा बिपक्ष टोली बम राख्न सफल

प्रहरी प्रशासनको लापर्बाहीले बझाङको जयपृथ्वी नगरपालिकामा बिपक्ष टोली बम राख्न सफल

  • शुक्रबार, बैशाख ३०, २०७९
प्रहरी प्रशासनको लापर्बाहीले बझाङको जयपृथ्वी नगरपालिकामा बिपक्ष टोली बम राख्न सफल

अर्थ जङ शाही/ बझाङ — बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा बिपक्ष टोली बम राख्न सफल भएको छ। गएराती जयपृथ्वी नगरपालिकाको नारायण माध्यमिक बिद्यालय मतदान केन्द्र पीमामा कुकुर बम फेला परेकाे हाे ।

उक्त बम सेनाद्वारा डिस्पोज गरिएकाे छ । बिहाना १० बजे बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

मतदान स्थल भित्रै ३ कुकुर बम राख्दा सम्म कता गयो प्रहरी प्रशासन स्थानिय ब्यक्तिहरुको प्रश्न रहेको छ। अहिले पनि जयपृथ्वी नगरपालिका मा सहज ढङ्गले मतदाताहरुले मत हाल्न नपाएको गुनासो रहेको छ।

चर्चामा

सम्बन्धित समाचार