शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कफ्र्यु जारी

बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कफ्र्यु जारी

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कफ्र्यु जारी

बाजुरा — बाजुरा जिल्लाका २ स्थानीय तहमा कफ्र्यू जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । राती ८ बजे देखी भाेली बिहान ७ बजे सम्मका लागि जारी गरीएकाे प्रशासनकाे पत्रमा उल्लेख गरिएकाे छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार